अर्घाखाँचीमा क्षेत्री समाज गठन

वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्कमा शुक्रवार भएको क्षेत्रीहरुको बृहत भेलाले क्षेत्री समाज अर्घाखाँचीको गठन गरेको छ । भेलाले लेख बहादुर टण्डनको अध्यक्षतामा जिल्ला समिति गठन गरेको छ । उपाध्यक्षमा सरिता महत, सचिवमा विजय क्षेत्री र कोषाध्क्षमा गणेश बहादुर थापा र्सवसम्बत चयन भएका छन । समितिको सदस्यमा शम्भु केसी, मुनाल महत, गगा केसी गोमा क्षेत्री, तोम बहादुर पौडेल, यम बहादुर केसी, टान बहादुर आचार्य, बालकृष्ण बञ्जाडे र राम बहादुर केसी रहेका छन । त्यस्तै सल्लाहकारमा देबी बहादुर खडका, हरि बहादुर खडका, ज्ञान बहादुर क्षेत्री, वीरेन्द्र केसी र मिठु विष्टलाई भेलाले र्सबसम्बत चयन गरेको छ ।


समाजको प्रथम जिल्ला भेलाको उदघाटन गर्दै क्षेत्री समाज नेपालका केन्द्रीय सदस्य उदय बहादुर बस्नेतले जातीय आधारमा राज्य बा

अन्य समाचारहरु