सुचना ! सुचना !! सुचना !!!
सन्धिखर्क नगरपालिका वडा न २ मा रहेको मन्जरी युवा क्लबले आफ्नो स्थापना दिबसको अबसर पारेर यही मिति २०८० असौज ४,५ र ६ गते खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरेकोले ईच्छुक खेल प्रेमी वडाका महानुभाबले यही मिति २०८०।०६।०३ गते भित्र सम्पर्क गरी टिम दर्ता गराउनको लागि हार्दिक अनुरोध गर्दछौ ।
पुरुष भलिवल तर्फ प्रथम पुरस्कार : रु १५०००।–मेडल र प्रमाणपत्र
द्धितीय पुरस्कार : रु ८००० ।– मेडल र प्रमाणपत्र
तृतीय पुरस्कार : रु ४०००।– मेडल र प्रमाणपत्र
उत्कृष्ट खेलाडी : रु १०००।– प्रमाणपत्र
स्पाईडर : रु १०००।– प्रमाणपत्र
टिम दर्ता शुल्क रु २००० ।–
महिला भलिवल तर्फ प्रथम पुरस्कार रु १००००।– मेडल र प्रमाणपत्र
टिम दर्ता शुल्क रु १५०० ।–
खेल सम्वन्धी केही विबाद आएमा आयोजकको निर्णय नै अन्तिम हुनेछ ।
टिम दर्ता :- २०८०।६।०३ गते दिउसो १ बजेभित्र गरिसक्नुपर्नेछ ।
आवस्यक जानकारिको लागि सम्पर्क अध्यक्ष विक्रम नेपाली ९८५७०८३४८४
उपाध्यक्ष राहुल नेपाली ९८६७२००८२३
सहसचिब बिष्णु नेपाली ९८६९४७१११२