– चिरन्जीवी खड़का
अर्घा ८ घर्तिखोर, अर्घाखाँची
हाम्रो देस नेपाल लाई बिस्सो को तुलनामा लईजान
सर्बा पर्थम यूवाहरुले नै जोड़ दीनू पर्छ यूवाहरुले चासो न देने भने
हाम्रो देस बिस्सोको तुलनामाँ कैले पनी जान सक्दैन नेताहरुले देसको
लागि भन्दा आफ्नो लागि मात्र सोचनाले नै हाम्रो देस नेपाल सदा पछाड़ी परेको छ
एदी हामी सम्पूर्ण यूवाहरुले अलीकती पनी दसेको लागि सोच बनाउने हो भने
हाम्रो देस नेपाल जापान चाइना जस्तो बिकसित मुलुक हुन्छ तर हामीहरु बिकास भएँनता
भन्छउ बिकास हउस पनी कसरी हामी यौवाहरू नै कमजोरी छउ हामीहरु बीदेस गएर टन्न
पैसा कमाँउने मात्र सोछउ आखिर देसमाँ बिकास कसरी हुन्छ पैसा कमौने रक्सी खाने सान
देखाउने राम्रा केटी कहा छन भन्ने एही सोच छ सबै यूवा हरुमा एसको फ़ायदा सरकार चलउने
सामंतहरुले लीरर्हेकाछन तपाई हामी हरुलाई बेकुप बनाएकाछन हामी हरुले अजइ बजेका छईनउ
बीदेसी मुलुकहरुमा गुलामी हूनू भन्दा आफ्नै देसमा कुटो कोदालो गर्नु नै राम्रो हो
तर पनी क़े गर्ने देसमाँ भोकै बसन पर्छ सबै लाई आफ्नै देसमाँ बसन मन लाग्छ
रोजगार मिल्दैन फेरी इंडियामाँ कतारमा झोला बोकेर हीनू पर्छ हामी नेपाली हरुको जीबन
भरीया भएरही बीतने भो सबै लाई एही चिंता लाग्छ आखिर कहीले सम्म हो बीदेसी मुलुकहरुमा
गुलामी हुने दुख ही दुखमाँ भहूतारीने देसमाँ फर्कीओ देसमाँ सांति छैन बीदेसमाँ जाने नोकरी राम्रो
मिल्दैन आखिर गरने क़े दीक लाग्छ सबै लाई एसतै हुन्छ तर चिंता न गर्नुस आफ्नो अधिकार को लागि
आफ्नै देसमाँ काम गर्न को लागि हामी सबै नेपाली यूवा सक्ति एक हुनुपर्छ तब हामी पनी खुसी देसमाँ बिकास पनी हुन्छ