• Menu
    • हाम्रो बारेमा About Us
    • विश्व समाचार
    • राष्ट्रिय समाचार
    • जिल्ला समाचार
    • साहित्य
    • तस्बिर
    • संपर्क Contact Us
Login or Subscribe
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • विश्व समाचार
  • राष्ट्रिय समाचार
  • जिल्ला समाचार
    • सन्धिखर्क नगरपालिका
    • शितगंगा नगरपालिका
    • भूमिकास्थान नगरपालिका
    • छत्रदेव गाउँपालिका
    • पाणिनी गाउँपालिका
    • मालारानी गाउँपालिका
  • साहित्य
  • तस्बिर
  • संपर्क Contact
  • अन्य
    • सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
    • विचार,विश्‍लेषण,अन्तरवार्ता
    • सम्पादकिय
    • घर परिवार
    • समाज
  • English News

अर्घाखाँचीका (गूड्गाउ, हरियाणामा नेपाली सस्कृतिक परिवार) फोटोहरु भाग- १५८

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

गूड्गाउ, हरियाणामा नेपाली सस्कृतिक परिवार:-
"को पुर्बेली को पश्चिमेली एक हौ हामी सबै नेपाली
राखौ सधैं स्‍मृति हाम्रै पुर्खौली कला र संस्कृति"
नब बर्ष २०६७ सालको प्रबेश सँगै सम्पूर्ण नेपाल र बिदेशी भुमिमा रहनु भएका नेपाली दाजु भाई दिदिबहिनी तथा अभिभाबक हरुमा आउँदै गरेको नयाँ बर्षमा सुख सान्ती एबम सम्रिद्दिले पनि प्रबेश गरोश भन्दै यस पटक पनि फेरी नेपाली कला र सस्कृतिको जगेर्ना र स्मरण गराउन भारतको गूड्गाउ,सिकन्दरपुर शहर स्तिथ भब्य रुपमा सास्कृतिक कार्यक्रमको यही अप्रिल १८मा, (समय :दिउसो ठीक १:00 बजे, स्थान :शिव मन्दिर सिकन्दरपुर ,घोसी गूड्गाउ,हरियाणा भारत, आयोजक: नेपाली सस्कृतिक परिवार भारत, /अध्यक्ष : मोहन सिग थापा,गोपल गिरी" ) आयोजना गरिदैछ । कार्यक्रमलाई बिशेष रुपले सहयोग पुर्याउनको लागि अर्घाखाँचीका थुप्रै साथीहरुको यस अघि एक जमघट भएको थियो उक्त जमघट समारोहमा निम्न साथीहरु को उपस्तिथी रहेको थियो। जसमा:-
विजय कौशल "बिवस"
राजन न्यौपाने
कशिराम खनाल
मनिराम पाण्डे
गणेश खासु
राम प्रसाद पोख्रेल
बिष्णु खनाल
ईश्वर पाण्डे
बिनोद खनाल
रमेश बिसी
हुम्लाल बिक
कमल कौशल
लक्ष्मण पाण्डे,लगायत थुप्रै साथीहरु हुनुहुन्छ भनि उल्लेख गर्दै केरुङा -६ जबुन्डाँडा, अर्घाखाँची, हाल,दिल्ली गूड्गाउ,भारत बिजय कौशल "विवस" ले लिनुभएका तस्बिरहरु:-










---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।

Arghakhanchi Media House Private Limited Nagarjun - 3, Near Radha Krishna Mandir
Dhungedhara, Kathmandu, Nepal
Phone:- 01- 4881071 Fax:- 01- 4881071
Mobile:- 00977- 9857061416
Admin: info@arghakhanchi.com
News: news@arghakhanchi.com
संस्थापक / संचालक मेहर सिंह के.सी.

सम्पादक सन्तोष कुमार के.सी.

विज्ञापनका लागि सम्पर्क advertising@arghakhanchi.com
साइट नेभिगेशन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
  • संपर्क
  • English National News
  • South Asia & International
  • सेभ गर्नुहोस्
Arghakhanchi.Com "News For All From Everywhere" | Established on 11 August 2006. सर्वाधिकार अर्घाखाँची डट्कममा सुरक्षित रहनेछ। अर्घाखाँची मिडिया हाउस प्रा.लि. नागार्जुन–९, काठमाडौं
सुचना बिभाग दर्ता नम्बर: २८३० - २०७८/७९ | प्रेस काउन्सिल दर्ता नम्बर: १३२ / २०७३-०४-२१ | जिप्रका सि- नम्बर: ७, दर्ता नम्बर ७-०६७-६८
Powered By: Best Nepal