बिज्ञापन - विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.
तस्बिरमा नयाँ वर्षको शुभकामना सहित: नयाँ वर्षको उपलक्ष्यमा विश्वभर रहेका हाम्रा अनेकौ पाठकहरुबाट सयौ आफन्तका शुभकामनाहरु प्राप्त भएका थिए। त्यसमध्ये कयौका बिभिन्न कारणले समटेन सकेनौ। साथै शुभकामना पठाउने एवम अन्य सम्पूर्ण पाठकहरुलाई धन्यवाद, हाम्रो पनि शुभकामना !
उता नेपालमा नयाँ वर्षको शुभकामनाका कुरा गर्दा ओबमा प्रशासन पनि पछि परेन, अमेरिकन विदेशमन्त्री हिलारी क्लिन्टनले एक प्रेस विज्ञप्ती जारी गरी आफु र राष्ट्रपति बाराक हुस्सैन ओबामाको तर्फबाट शान्ती प्रकृयामा जोड दैदै नेपाली जनतालाई नयाँ वर्षको शुभकामना दिएका थिए। तर छिमेकी भारत, चाइनिज नेताहरुले भने कुनै ध्यान दिएको देखिदैन। जेहोस् हामीलाई प्राप्त शुभकामनामा मध्ये थुप्रै पाठकका तस्बिरहरु पनि आएका थिए। त्यसमध्ये उपयुक्त तस्बिरहरु छनौट गर्दै प्रकासित गरिने जानकारी गराइन्छ,, साथै आफन्त लगायत आफुलाई चिन्ने सम्पूर्णलाई नयाँ वर्षको शुभकामना दिदै धरमपानी-५, खर्क, अर्घाखाँची, हाल 24X7 टि.भी च्यानल, न्यू दिल्लीका राम (भुसाल)जोशीबाट भारतका नयाँ दिल्ली, नोएडा लगायत नेपालमा झुम्रुक, अर्घाखाँचीका बिभिन्न ठाउमा लिएका तस्बिर प्राप्त भएका छन, सबै तस्बिरहरु सामुहिक राखिएको छ, कुन तस्बिर कहाँ को भनी छुटाउने काम भने तपाइको ल ।
हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी umakantapandey@sandhikharka.com मा पठाउन अनुरोध गरिन्छ ।