• Menu
    • हाम्रो बारेमा About Us
    • विश्व समाचार
    • राष्ट्रिय समाचार
    • जिल्ला समाचार
    • साहित्य
    • तस्बिर
    • संपर्क Contact Us
Login or Subscribe
  • गृह पृष्ठ
  • हाम्रो बारेमा
  • विश्व समाचार
  • राष्ट्रिय समाचार
  • जिल्ला समाचार
    • सन्धिखर्क नगरपालिका
    • शितगंगा नगरपालिका
    • भूमिकास्थान नगरपालिका
    • छत्रदेव गाउँपालिका
    • पाणिनी गाउँपालिका
    • मालारानी गाउँपालिका
  • साहित्य
  • तस्बिर
  • संपर्क Contact
  • अन्य
    • सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
    • विचार,विश्‍लेषण,अन्तरवार्ता
    • सम्पादकिय
    • घर परिवार
    • समाज
  • English News

अर्घाखाँचीका (सिद्धारा, किमडाँडा, खिल्जीमा आगालागी र डढेलो) फोटोहरु भाग- १६२

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg

सिद्धारा, किमडाँडा, खिल्जीमा आगालागी र डढेलो: चैत्र, बैशाखको प्रचन्ड गर्मी सँगै अर्घाखाँचीमा दिनहु जसो आगालागी र डढेलो लागेका घटनाहरु संचारमाध्यममा आइरहेका छन यस अघि प्रकासित समाचारहरु अनुसार खिल्जी गाविसको कृलुक गाउँमा आगाली हुदा आठ घर जलेका थिए,त्यसैगरी सिद्धारा गाविसको वार्ड नं. ७ कसेरी सामुदायिक वनमा ठुलो आगोलागी हुँदा झण्डै १७ हेक्टर जङ्गल नष्ट भएका साथै सानातिना अगोलागीका घटना सँगै यही हप्ताको शुरु तिर किमडाँडा गाविसको खहरे सामुदायिक वनमा आगोलागी एवम डढेलो लाग्दा करोडौ रुयौका काठ, जडिबुटी र जंगली जनावर नष्ट भएका थिए। यसरी दिनहु हुने आगोलागी, डढेलोका प्रमुख कारण सुचना मुलक कार्यक्रम गर्न नसक्नु रहेको जिल्लाका वन अधिकारीहरुको भनाइ छ ।

उता हाम्रा अर्घाखाँची स्थित सन्धिखर्कमा रहनुभएका सम्पादक वीरेन्द्र केसीले स्थानिय गाउलेलाई उल्लेख गरी पठाएको समाचार अनुसार दिनहु जसो आगालागी भएर वन सखाप हुदा समेत जिल्ला वन र सम्बन्धित निकायले चासो नदिएको गुनासो रहेको छ। तसर्थ सम्बन्धित निकायबाट यस्ता आगोलागी, डढेलोका घटना हुन नदिन ४२ वटै गाबिसहरुमा सुचना मुलक कार्यक्रम गर्नु, स्थानियबासीलाई होसियारी गर्नु लगायतका कार्य्र गर्नुपर्ने सर्वसाधारणको आग्रह छ । यसैगरी हाम्रा सम्पादक वीरेन्द्र केसी गत महिनाको अन्त तिर खिल्जी र यस हप्ताको शुरुमा किमडाँडा यि सम्बन्धी समाचार सकलन गर्ने सिलसिलामा ति ठाउँहरुमा जानुभएको थियो एवम अर्का हाम्रा सम्पादन सहयोगी गणेश चुदाली पनि किमडाँडा पुग्नु भएको थियो, यसैसिलसिलामा उहाहरुले लिएका आगालागी र डढेलो सम्बन्धी तस्बिरहरु:-


                              किमडाँडा गाविसको खहरे सामुदायिक वन













                    खिल्जी गाविसको कृलुक गाउँमा आगोलागी




---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा पठाउनुहोला । तपाईंका समाचार-सामाग्री बाहेक अन्य केही सुझाव-सल्लाह भए:-  

मेहर सिंह के.सी सस्थापक, प्रमुख meharsinghkc@sandhikharka.com
वीरेन्द्र केसी, सम्पादक, birendrakc@sandhikharka.com वा editor@sandhikharka.com
गणेश चुदाली, सम्पादन सहयोगी 
ganeshchudali@sandhikharka.com,
बिनोद गैरे, सम्पादन सहयोगी
binodgaire@sandhikharka.com

एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व स्थित अन्तर्राष्ट्रिय प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।  
Arghakhanchi Media House Private Limited Nagarjun - 3, Near Radha Krishna Mandir
Dhungedhara, Kathmandu, Nepal
Phone:- 01- 4881071 Fax:- 01- 4881071
Mobile:- 00977- 9857061416
Admin: info@arghakhanchi.com
News: news@arghakhanchi.com
संस्थापक / संचालक मेहर सिंह के.सी.

सम्पादक सन्तोष कुमार के.सी.

विज्ञापनका लागि सम्पर्क advertising@arghakhanchi.com
साइट नेभिगेशन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • बिज्ञापन
  • समाचार पठाउनुहोस्
  • संपर्क
  • English National News
  • South Asia & International
  • सेभ गर्नुहोस्
Arghakhanchi.Com "News For All From Everywhere" | Established on 11 August 2006. सर्वाधिकार अर्घाखाँची डट्कममा सुरक्षित रहनेछ। अर्घाखाँची मिडिया हाउस प्रा.लि. नागार्जुन–९, काठमाडौं
सुचना बिभाग दर्ता नम्बर: २८३० - २०७८/७९ | प्रेस काउन्सिल दर्ता नम्बर: १३२ / २०७३-०४-२१ | जिप्रका सि- नम्बर: ७, दर्ता नम्बर ७-०६७-६८
Powered By: Best Nepal