अर्घाखाँचीका (किमडाँडामा फलफुल खेती) फोटोहरु भाग- १७२
किमडाँडामा फलफुल खेती: अर्घाखाँचीको किमडाँडा गाविसको पाहारपाखो सामुदायिक वनमा फलफुल खेती शुरु गरिएको छ । जिल्लामा जताततै साल्लाको विरुवा रोप्ने अभियान चलिरहेका बेला किमडाँडाका गाउँले भने फलफुल जडिबुटी र घाँस खेतीमा जुटेका छन । फोटोहरु: वीरेन्द्र केसी
@2010 All rights reserved