नेपाली राजनीतिमा छट्टुहरु हाबी भए : गगन थापा

सर्वोच्चले दियो दुर्गा प्रसाईंलाई न्याय, अब मेडिकल कलेज सञ्चालन गर्न पाउने

होलीलाई मर्यादित बनाउन विशेष सुरक्षा योजना : देशभर २९ हजारभन्दा बढी प्रहरी परिचालन

आज फागु पूर्णिमा : हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ होली खेलेर मनाइदै

जीवी राई आकाश वा पातल जहा भए पनि समात्छौँः गृहमन्त्री रवि लामिछाने

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै यो वर्षको लागि कार्यक्रम स्थगित गरेकी हुन् । आगामी आर्थिक वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाउने गरी यो वर्षका...

जिल्ला समाचार

स्थापनाको ६०औँ वर्ष : हिरक महोत्सवको तिब्र तयारीमा शान्ति माबि

-हृदय भुसाल अर्घाखाँची ।  अर्घाखाँची । बुद्धजयन्तीको अवसरमा अगामी २०८१ बैशाख ३ गतेको दिन अर्घाखाँचीको मालारानी ५ मा रहेको शान्ती माबिले स्थापना भएको ६० औँ बर्षगाठको अवसरमा हिरक महोत्सव मनाउने तयारीलाई तिव्रता दिएको छ । मंगरवार बिधालयमै पत्रकार सम्मेलन गरि...

विश्व समाचार

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

काठमाडौँ- प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । दिल्ली शराब नीति केसमा उनी पक्राउ परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई...

English News

Measles and Rubella Immunization campaign: All children of 413 local levels vaccinated

Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...

प्रदेश समाचार

इलाम–२ मा मिलन लिम्बूलाई उम्मेद्वार बनाउने रास्वपाको तयारी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ मा मिलन लिम्बूलाई उम्मेदवार उठाउने तयारी गरेको छ । तर उम्मेद्वारी घोषणा भने चैत १७ गते पार्टी सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गर्ने जनाइएको छ । प्राइमरी भोटिङमा मिलन लिम्बूको पनि...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

ललितपुरमा दुई युवाको हत्या आरोपित चार जना सार्वजनिक

काठमाडौँ- ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का...

मिसन-२०८४ लाई सफल बनाउन नयाँ सत्तासमिकरण बनाएका हौं : शंकर पोखरेल

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मिसन-२०८४ लाई सफल बनाउनका लागि नयाँ सत्ता समिकरण निर्माण गर्नुपरेको बताउनुभएको छ । महासचिव पोखरेलले मिशन २०८४ एमालेले मुलुकको भविष्य निर्माणका लागि लिएको संकल्प भएको उल्लेख गर्दै त्यसबाट बिचलित नहुने...

पँधेरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको घाँटी रेटेर हत्या

पाल्पा। पाल्पामा १९ वर्षकी युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन गएकी ती युवतीको धारिलो हतियारले...

कर्णालीमा हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा, बेपत्ता युवकको खोजी स्थगित

काठमाडौं । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेकामध्ये ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई घटनाबारे सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई  सोधपुछपछि मात्र घरपरिवारको जिम्मा लगाइने बताइएको छ ।...

धनगढीका मेयर हमालकी छोरी सम्पर्कविहीन, खोजी गरिदिन अपील

काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले छोरी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन आग्रह गर्नुएको छ । मेयर हमालले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत भारतको गोवामा बस्दै आएकी जेठी छोरी आरती हमाल सम्पर्कविहीन भएको बताउनुभएको छ । छोरी सम्पर्कविहीन भएको जानकारी...

प्रवास समाचार

आईपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज दुई खेल हुँदैछन् । नेपाली समयअनुसार शनिबार दिउँसो पौने चार बजे हुने पहिलो खेल पञ्जाव किङ्ग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । आज राति पौने आठ बजे सुरु हुने दोस्रो खेल कोलकता नाइट राइडर्स र सनराइज हैदराबादबीच हुनेछ । शुक्रबारदेखि भारतमा सुरु भएको खेल उद्घाटन समारोहपछि सुरु संस्करणको पहिलो खेलमा चेन्नइ सुपर किङ्ग्स विजयी...

खेल

आयरल्याण्ड ‘ए’माथि नेपाल विजयी

काठमाडौं- नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले सर्वधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले...