काठमाडौं । युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै युएई एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । अल अमरेत मैदानमा नेपालले २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । यूएईले टस जितेर...
अर्घाखाँची प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको आधार ,सुरक्षित व्यवसायिक र मर्यादित पत्रकार भन्ने मुलनारा सहित नेपाल पत्रकार महाँसंघ अर्घाखाँची शाखाको १६ औं साधारण सभा सम्पन्न भएको छ । राष्ट्रको चौथो अंग रहेको पत्रकारले नितान्त स्वतन्त्र ,निष्पक्ष , सत्य तत्यमा आधारीत समाचार...
Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...
काठमाडौं– निर्वाचन आयोगले बैशाख १५ गते हुने उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुका साथै चुनाव चिन्ह समेत प्रदान गरेको छ । आयोगका अनुसार इलाम- २ को प्रतिनिधि सभा निर्वाचनमा एक स्वत्रन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि १९ उम्मेदवार कायम रहेका छन्...
काठमाडौँ - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् । पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...
काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुलहासहित ५२...
काठमाडौं । आज चैते दशैं पर्व मनाइँदै छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका...
काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । थुनछेक बहसपछि शुक्रबार जिल्ला अदालतका न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका...
डोल्पा- डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ । गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिए । आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा...
बैतडी– बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ। बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने एक जनालाई पक्राउ गरेको छ। पुचौंडी नगरपालीका वडा न ४ स्थीत आफ्नै घरबाट अन्दाजी एक वर्ष अगाडि भागी विवाह...
काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकले अब एक घण्टाभित्रै श्रम स्वीकृति पाउने भएका छन् । काठमाण्डौको ताहाचलमा रहेको वैदेशिक रोजगार कार्यालयले आवश्यक कागजपत्र पुगेको अवस्थामा एक घण्टामै सबै खालको श्रम स्वीकृति उपलब्ध गराउने भएको हो । हिजो वैदेशिक रोजगार कार्यालयमा भएको पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट...
काठमाडौं । युएईसँग ६ विकेटले पराजित नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यससँगै युएई एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । अल अमरेत मैदानमा नेपालले २० ओभरमा नौ विकेट गुमाएर एक सय १९ रन बनाएको थियो । यूएईले टस जितेर पहिले फिल्डिङ गर्ने भएपछि नेपालले सुरुआतमा ब्याटिङको निम्तो पाएको हो । नेपालको ओपनिङमा कुलश भुर्तेल र आशिफ शेख आएका थिए । तर कुशल भुर्तेल रोयल डक भए । उनी लगातार दोस्रो खेलमा शून्यमा आउट भएका हुन् ।