आतंकवादी हमलामा मारिनेमा बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते

१२ कक्षाको परिक्षा १० दिनका लागि स्थगित, अब २१ बैशाखमा हुने

शिक्षक आन्दोलनले सरकार थप अप्ठयारोमा, १२ कक्षाको परिक्षा स्थगित

निराश हुनु पर्दैन, २०८४ मा एमाले निर्णायक शक्ति भएर आऊँछ: प्रधानमन्त्री केपी शर्मा ओली

शिक्षक आन्दोलन: शिक्षकको आन्दोलनमा कर्मचारी ट्रेड युनियनको समर्थन, कक्षा १२ को परीक्षामा परिचालन गर्न खोजिएकोमा आपत्ति

शिक्षकको २२ औं दिनको आन्दोलन आज पनि, भोलीको परिक्षा बहिस्कार गर्ने

  काठमाडौं, १० बैशाख । शिक्षकहरूको आन्दोलन आजवाट थप एक घन्टा अगाडीबाट सुरू हुने भएको छ । प्रायः अपरान्ह १२ः०० बजेवाट सुरू हुने आन्दोलन आजवाट भने बिहान ११ः०० बजेवाट सुरू हुने भएको छ । अध्यक्ष, नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका...

जिल्ला समाचार

भारतमा ‘अर्घाखाँची सम्पर्क समिति भारत ‘ गठनको तयारी तीव्र, प्रवासी नेपाली एकतामा नयाँ आयाम थप्ने अपेक्षा

  -अर्घाखाँची डट्कम ,सम्बाद्ददाता। भारत -  भारतमा 'अर्घाखाँची सम्पर्क समिति भारत ' गठनको तयारी तीव्र, प्रवासी नेपाली एकतामा नयाँ आयाम थप्ने अपेक्षासहित भारतमा छरिएर रहेका अर्घाखाँचीबासीहरूलाई एउटै संस्थागत चौतारीमा जोड्ने उद्देश्यसहित ‘अर्घाखाँची सम्पर्क समिति, भारत’ गठनको तयारी तीव्र गतिमा अगाडि...

विश्व समाचार

आतंकवादी हमलामा मारिनेमा बुटबलका सुदिप न्यौपाने, आमा पनि घाइते

  काठमाडौ, १० बैशाख । जम्मु काश्मिरमा भएका आतंकवादी हमलामा पर्ने नेपालीको पहिचान खुलेको छ। हिजो भएको आतंकवादी हमलामा २६ जना पर्यटकको मृत्यु हुदाँ एकजना नेपाली सुदिप न्यौपाने पनि भएको खुलेको हो । परराष्ट्र मन्त्री आरजु राणाले काश्मिरको पाहलगममा हिजो...

English News

खिल्जी बस दुर्घटनाका घाइते सहित चार जना प्रहरी हीरासतमा ? आखिर कीन ,

खिल्जि बस दुर्घटनाका घाइते नै  प्रहरी हीरासतमा ?  आखिर कीन , अर्घाखाँची डटकम् । २०८१ साल कात्तिक १९ गते भु.न.पा  वडा न. छ खिल्जी मा भएको  दर्दनाक बस दुर्घटनामा घाइते भएका प्रकास दाई लगायतका चार जना युवाहरुलाई प्रमुख जिल्ला अधिकारीको कार्यकक्षको टेबल र ढोका हानी शान्ति सुरक्षामा खलबल पुराएको साथै अराजक  गतिविधि गरेको आरोपमा दुई महिना १२ दिनपछि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भूमिकास्थान नगरपालिका–६ का प्रकाश बेल्वासे,...

प्रदेश समाचार

सेवारो चोक : जसले आज कालो बिहान देख्यो

  सेवारो चोक : जसले आज कालो बिहान देख्यो श्रद्धास्थल पुग्नुअघि नै बिजुलीको तारले लग्यो चारको जीवन  ताप्लेजुङ -पाथीभरा मन्दिरतर्फ यात्रु बोकेको एउटा जिप सोमबार बिहान पाँच बजेतिर सदरमुकाम फुङलिङबाट चुपचाप यात्रा सुरू गरेको थियो। बिहानको चिसोमा लपक्क परेको कुहिरो...

किर्ते जालसाजी मुद्दामा नवराजपुरका पूर्व वडा अध्यक्ष प्रहरी नियन्त्रणमा

  मुकेश कुमार यादव सिरहा, ९ वैशाख । सिरहाका एकजना पुर्व वडा अध्यक्षलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिल्लाको नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको हो। सोमवार बिहान साहलाई...

दुर्गा प्रसाई माथी अनुसन्धान गर्न १२ दिनको म्याद थप

  काठमाडौं, २९ चैत । तीनकुने घटनाका मुख्य आरोपी बिबादस्पद ब्यापारी दुर्गा प्रसाईंसविरुद्ध १२ दिन म्याद थप भएको छ ।  जिल्ला अदालत काठमाडौँले उनीमाथि अनुसन्धान गर्न शुक्रबार प्रहरीलाई १२ दिनको म्यादको समयसिमा दिएको हो । साथै, जिल्ला न्यायधीश शिशिरराज ढकालको...

मुक्तिनाथ भ्रमणमा आएकी अमेरिकन महिलाको लेकसाइडको होटलबाट अपहरण

  काठमाडौं - मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ७० वर्षीया महिलाको अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ३७ वर्षीया सरिता लामा रहेकी छिन्। पोखरा महानगरपालिका-६ लेकसाइडस्थित होटलबाट अपरहणमा परेकी अमेरिकन...

भारतमा ‘अर्घाखाँची सम्पर्क समिति भारत ‘ गठनको तयारी तीव्र, प्रवासी नेपाली एकतामा नयाँ आयाम थप्ने अपेक्षा

  -अर्घाखाँची डट्कम ,सम्बाद्ददाता। भारत -  भारतमा 'अर्घाखाँची सम्पर्क समिति भारत ' गठनको तयारी तीव्र, प्रवासी नेपाली एकतामा नयाँ आयाम थप्ने अपेक्षासहित भारतमा छरिएर रहेका अर्घाखाँचीबासीहरूलाई एउटै संस्थागत चौतारीमा जोड्ने उद्देश्यसहित ‘अर्घाखाँची सम्पर्क समिति, भारत’ गठनको तयारी तीव्र गतिमा अगाडि...

गाउँपालिकाका उपाध्यक्षद्धारा मदिरा सेवन गरेर कार्यालय तोडफोड

  जाजरकोट, २७ चैत  । जाजरकोटको जुनिचाँदे गाउँपालिकाका उपाध्यक्ष बीरेन्द्र शाहीले कार्यालय समयमा गाउँपालिकाको योजना शाखामा प्रवेश गरेर कम्प्युटर तोडफोड गरेका छन् । मदिरा सेवन गरेर योजना शाखामा गएका शाहीले योजना शाखामा जडान गरेको कम्प्युटर तोडफोड गर्दा क्षती भएको प्रहरीले जनाएको छ...

जबरजस्ती करणी गरेको अभियोगमा  दुइजना पक्राउ

  सल्यान, ६ चैत । जबर्जस्ती करणी गरेको अभियोगमा दुइ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका अनुसार सल्यान र कैलालीवाट दुइ जना पक्राउ परेका हुन् । सल्यानमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धकुमाख गाउँपालिका–१ कागखोला बस्ने १९...

प्रवास समाचार

६ करोड हिनामिना केसमा राजमौलीको हिरोलाई हाजिर हुन आदेश

  हैदाराबाद, १० बैशाख । आज एसएस राजामौलीका फिल्महरू साउथ इन्डस्ट्रीमा फरक स्तरमा रहेका छन्। राजामौलीका फिल्महरू कुनै उत्कृष्ट ओपस भन्दा कम छैनन्। अब राजामौली यस्तै अर्को फिल्मबाट कमब्याक गर्न तयार छन् । एसएस राजामौलीको आगामी फिल्म एसएसएमबी २९ को बजेट १००० करोड रहेको बताइएको छ। यो जंगलकाे साहसिक फिल्ममा प्रियंका चोपडा तेलुगु स्टार महेश बाबुसँग काम गरिरहेकी छिन् । यो...

खेल

इन्डियन प्रियिमयर लिग (आईपीएल) : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक

लखनउविरुद्ध ब्याटिङ गर्दै दिल्ली क्यापिटलका कप्तान अक्षर पट्टेल । तस्बिरः क्रिकइन्फो   काठमाडौं – दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ। मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो। दिल्लीका लागि लोकेश राहुलले ५७ रनको योगदान गरे। ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। पटेलले २० बलमा ३४ रन जोडे। प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे। लखनउका आइडन म्याक्रमले...