पत्त्याउनु हुन्छ कपाल बेरिएर मृत्यु भयो भनेर

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg


भूमही फागुन २४ - रुपन्देही बुटवल ६ संगमपथकी एक महिलाको नुहाउने क्रममा सोमवार नवलपरासीमा ज्यान गएको छ ।

 रामनगर-४ घिउडल्लास्थित एलबी इट्टा उद्योगकी ४० वर्षीया संचालिका मीना गौचनको इँट्टा उद्योगमै पम्पिङसेट जडित बोरीङबाट नुहाउँदै गर्दा इाजनमा कपाल बेरिएर ज्यान गएको हो ।

---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।