यूएईमा रही कार्यरत नेपाली कलाकार सम्झना वाइवा लाई बिदाइ

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

तामाङ समाज युएइको आयोजनामा यही बिहीवार दुबइस्थित जोहन राड होटेलमा समाजका सद्स्य तथा कलाकार सम्झना वाइबा तामाङलाई बिदाइ गरेको जनाएको छ ।

उहा युएइमा विगत ५ बर्ष देखी कार्यरत हुनुहुन्थ्यो । सम्झना वाइबा युएइमा चर्चित डान्सरका साथै समाज सेवीको रुपमा सकृया हुनुहुन्थ्यो। उहालाई नेपाल देखी निजी भ्रमणमा आउनु भएका रेडियो संचारकर्मी तथा कलाकार, समाजसेबी निमा पाख्रिन र समाजका सभापति छत्र लामाले खादा सम्मान गरी बिदाइ गर्नु भएको उक्त कार्यक्रममा संचारकर्मी निमा पाख्रिन र समाजसेबी तथा कलाकार ज्ञान गोलेलाई पनि समाजको तर्फबाट सभापती छत्र लामले खादा लगाएर स्वागत सम्मान गर्नु भएको थियो।

कार्यक्रममा तामाङ समाजका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सचारकर्मी निमा पाख्रिन र सभापति छत्र लामाले आफ्नो मन्तय राख्नु भएको थियो । अन्तमा रात्रीभोजन पछी कार्यक्रम समापन भएको थियो । - लेक योनज्यन/ दुबइ यूएई 

---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।