गरीब देशका जनता हामी - प्रभु राम थापा

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

           प्रभु राम थापा
  भक्तपुर ,नङ्खेल - ६ महत गाँउ पलासे
        (हाल आबुधावी  युएइ )

गरीब देशका जनता हामी 
आर्थिकतामा सधैं गरीब छौ,
त्यहि आर्थिकतालाई पुरागर्ने सोचाइमा
हामी आफ्नो देश छोडी पर्देशमा छौ,
आफ्नो घरपरिवरबाट टाढा राख्ने
यो आर्थिकता कहीले सम्म हुने हो,
हामीलाई आर्थिकताले कहीले सम्म राखने हो टाढा
दिन प्रति दिन बढदै गएको छ आफन्तको मायाँ गाढा,
आर्थिकताले गर्दा नै छोड्यौ हामीले आफन्तको साथ
त्यसैले गर्दा पनि भएका छौ हामी मर्महात,
जतिनै गर्दा पनि भएनौ हामी आर्थिकतामा माथि
त्यसैले गर्दा सधैभरी पोलीरहन्छ छाती,
आज मैले देखे एउटा  यस्तो बाटो
जसले गर्दा छोड्नु पर्ने छैन हामीलाई देशको माटो,
यो त रहेछ हामी जस्तै आर्थिकतामा पिछडिएका हरुलाई
आर्थीकतामा माथि उठाइ स्वाबलम्बी बनाउने,
यत्र तत्र छरिएका हरेक नेपालीलाई एकत्रित बनाउने
आर्थिकतामा पिछडिएका हरेकलाई समेट्ने रहेछ युनिटि,
हामी पनि लागौ युनिटि लाइफमा हुने छ हाम्रो प्रगती

गर्नु पर्दछ हामीले यो मानव जिबनमा केही परीवर्तन
तब मात्रै गर्ने छन् सबैले हामीलाई हरेक पाइलामा समर्थन,


          प्रभु राम थापा
भक्तपुर ,नङ्खेल - ६ महत गाँउ पलासे
      (हाल आबुधावी  युएइ )

---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।