सन्धिखर्कमा मेयर, उपमेयरका उम्मेदवार शान्ता भन्डारी, राजेन्द भुसाल चढेको गाडी दुर्घट्ना

सन्धिखर्कमा मेयर, उपमेयरका उम्मेदवार शान्ता भन्डारी, राजेन्द भुसाल चढेको गाडी दुर्घट्ना

अशोक खनाल

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको सन्धिखर्कमा मेयर, उपमेयरका उम्मेदवार चढेको गाडी दुर्घटना भएको छ ।


सन्धिखर्क नगरपालिकाका गठबन्धनका नगर प्रमुखका उम्मेदवार शान्ता भन्डारी तथा उपप्रमुखका उम्मेदवार राजेन्द भुसाल चढेको बा.२१ च ९२८१ न. को गाडी दुर्घटनामा परेको हो ।

सन्धिखर्क नगरपालिका वडा न. ३ को फुदबाङमा गाडी अनियंत्रित भई गाडी दुर्घटनामा भएको हो । 

अन्य समाचारहरु