-अनिल नेपाली, अर्घाखाँची डट्कम। अर्घाखाँची १५ मसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रिय सदस्य तथा सभासद सविता गौतमले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर सहकारीमा जनताको डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएकोले यसको निष्पक्ष छानविन...
-अनिल नेपाली , अर्घाखाँची ड्टकम , अर्घाखाँची। भुमिकास्थान - ने क पा माओवादी केन्द्र भुमिकास्थान नगरपालिका वार्ड नम्बर ३ को तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशन पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह ईन्चार्ज छमकुमारी खनाल चिनारीकाे प्रमुख आतिथ्यतामा...
Modnath Dhakal Rising Nepal Kathmandu, Oct. 28: Production of bio-ethanol in Nepal has been a story of an unsuccessful project as talks prevailed for more than two decades while mechanisms to fix the price and sign the purchase agreement couldn’t transpire. Approximately, 21 years ago in November 2003, the Ministry of Industry, Commerce and Supplies (MoICS) decided for the mandatory mixing of bio-ethanol in petrol used as vehicle fuel from...
झापा - झापामा विस्फोटक पदार्थ राखेर सर्वसाधारणलाई आतंकित आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ९ मधुमल्लाका ३६ वर्षीय राजकुमार माझी र कानेपोखरी गाउँपालिका वडा नम्बर ६ शिवालय टोलका २० वर्षीय धिरज...
बारा । विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि बारा जिल्लाको बरियारपुरमा सुरु भएको छ । पन्चवर्षिय गढीमाई मेला भब्य र सभ्य बनाउनको लागि अहिले मुल समिती र विभिन्न उपसमितिहरुले काम गरिरहेको छ । गढीमाई मेलालाई भब्य र सभ्य...
काठमाडौं- रामेछापमा सुमो दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार गोकुलगंगा गाउँपालिका-३ सिमलडाँडामा शुक्रबार सुमो दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेमा गोकुलगंगा-४ का वडाध्यक्ष रामचन्द्र बस्नेतलगायत रहेको रामेछाप प्रहरीले जनाएको छ। शुक्रबार काठमाडौंबाट रामेछापको बेतालीतर्फ जाँदै...
ढोरपाटन नगरपालिका–९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय । बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि...
-अनिल नेपाली, अर्घाखाँची डट्कम। अर्घाखाँची १५ मसिर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रिय सदस्य तथा सभासद सविता गौतमले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेर सहकारीमा जनताको डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएकोले यसको निष्पक्ष छानविन...
- खड्क सुनार । मुगु १४ मंसिर । दुर्गम हिमाली जिल्ला मुगुको एक गाउँमा पहिलो पटक गाडी पुगेको छ । मुगुको सोरु गाउँपालिका वडा नम्वरं ४ लिब्रु गाँउमा पहिलो पटक सडकसँगै मोटर गाडी पुगेको हो । सोरु गाउँपालिका मुगु मार्फत निमार्ण...
धनगढी । कैलालीको धनगढीमा चार वटा सडक दुर्घटनामा परी ६ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश आपतकालीन कार्यसञ्चालक केन्द्रले पठाएको विवरणअनुसार धनगढीका विभिन्न स्थानमा चारवटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ६ जना घाइते भएका हुन्। धनगढी उपमहानगरपालिका–११...
काठमाडौं, १४ मंसिर । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिआरआईको विषयले सरकारमा समस्या नआउने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले बिआरआईमा नेपाली कांग्रेस र नेकपा एमालेबीच फरक मत नरहेको बताएका हुन । अहिले देशको अर्थतन्त्रले थप ऋण धान्न सक्ने अवस्था नरहेको भन्दै उहाँले कांग्रेस अहिले अनुदानकै पक्षमा रहेको उनको...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ । विराटनगरले दिएको १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोड । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए । बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एकएक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो...