पाणिनी गाउँपालिकाद्वारा भारतमा समस्या परेका स्थानियबासीलाई जेष्ठ २०सम्म नेपाल फर्कन आह्वान

पाणिनी गाउँपालिकाद्वारा भारतमा समस्या परेका स्थानियबासीलाई जेष्ठ २०सम्म नेपाल फर्कन आह्वान

अर्घाखाँचीडट्कम संवाददाता 

पाणिनी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाले भारतमा लकडाउनका कारण समस्यामा परेका आफ्ना स्थानियबासीलाई  जेष्ठ २० अर्थात जुन २ सम्म नेपाल फर्कन आह्वान गरेको छ ।

पाणिनी गाउँपालिकाले आईतबार एक विज्ञप्ती जारी गरी भारतमा लकडाउनका कारण समस्यामा परेका आफ्ना स्थानियबासीलाई  जेष्ठ २० अर्थात जुन २ नेपाल फर्कने समय तालिका तह गर्न आह्वान गरेको हो ।

साथै गाउँपालिकाले सुनौली, कृष्णनगर सिमामा रोकिएका आफ्ना स्थानियबासीलाई तुरुन्त संपर्क गर्न अनुरोध गरेको छ । 

यस्तो छ जारी विज्ञप्ती:- 

अन्य समाचारहरु