सुवर्ण अवसर

सुवर्ण अवसर - सुवर्ण अवसर - सुवर्ण अवसर

के तपाईं २०७० सालको लागि 'ईपीएस टपिक' भाषा परिक्षा उत्तीर्ण गरी कोरिया जान चाहनुहुन्छ? यदी चाहनुहुन्छ भने तपाईं हाम्रै सुन्दर नगरी सन्धिखर्कमा २००८ देखि सेवा प्रदान गर्दै आएको नेपाल सरकारबाट मान्यता प्राप्त न्यू युनिक एजुकेश्नल कन्सलटेन्सी प्रा.ली र United Famous Educational & Migration PVT.LTD शाखा कार्यालय सन्धिखर्कमा दक्ष तथा अनुभवी प्रशिक्षकद्धारा कोरियन, इज्रायली हेब्रु, अङ्रेजी भाषा तथा कम्प्युटर कक्षाहरु सन्चालन भइरहेकोले पढन इच्छुक महानुभावहरुलाई समयमै संपर्क राखी आफ्नो सिट सुरक्षित गर्नुहुन अनुरोध गरिन्छ।

हाम्रा विषेशताहरु -

१- अनुभवी तथा तालिम प्राप्त प्रक्षिशकद्धारा भाषामा निपुरर्णता गराइने । 
२ - स्वच्छ मनोरम बातावरणमा कक्षा सन्चालन गरिने । 
३ - CD, VCD द्धारा Listening तथा Reading दुबै तरिकाहरुबाट प्रक्षिशण गराइने । 
४ - कम्प्युटर सम्बन्धी सबै कोर्श गराइने । 
५ - समुहमा पढन आउने विधार्थी विषेश छुटको व्यवस्था । 
६- अतिरिक्त पाठयपुस्तकहरुको व्यवस्था । 
७- दलित तथा जनजातीहरुको लागि विषेश छुटको व्यवस्था । 
८- कोरियन सरकार (HRD KOREA) द्धारा प्रकासित नयाँ पाठ्य-पुस्तकबाट अध्ययन, अध्यापन गराइने ।   ।   


संपर्क -

 होटल विन्दु एण्ड लज, शान्ती बगैचा, सन्धिखर्क 

फोन - ९८ ४४ ७२ ७७ ४९  / ९८ ४७३ ९४२५२  / ०७७ - ४२० ०२५  / ९८४७५ ७७७००

अन्य समाचारहरु