सहिद (कविता)

सहिद (कविता)

पीताम्बर भट्टराई

सेबा त्याे ममता गरेर भुमिकाे रह्यैा सदैनै यहाँ
बर्गैकाे सगमा भएर दुखकाे सह्यै अहा बेदना
देशैकाे हित त्याे गुनेर मनमा त्यागै अत्त्यन्तै गरी

तापैत्याे सहदै अनेक थरिका दर्दै लुकायैा तिमी
भाेकाेपेट थियाे हिडेर घरमा जागा बनायैातिमी
लाएनाै अनि आङमा फगत नाङ्गै थ्याै न न्यानाे रही
आफ्नाे त्याे परिबार मात्र नभनी चाैडा बनायाै मन
साटेनाै मन त्याे अपार बखतै जस्तै भएतापनि
साेंचैत्याे तिमिले भएर मनमा राखेर गाेप्य कुरा
अर्पेनैा तिमिले लुकाइ मनका गाेप्य नभन्ने कुरा
त्यसैले उसले गरेन ममता लैा प्राण दण्डै दियाे
मागेनैा कहिले भिक्षा बरु गयाै हांसेर सैया अहाे
देहैकाे ममता नखाेजि तिमिले प्राणै दिएरै गयाै

गाह्राेभाे ऋणकाे छबाेझ अहिले तिर्नै ल गाह्राे भयाे
बाटाेत्याे तिमिले बताइ गएकाे संझेर हिड्दै गरी
पछ्यायैाअहिले बिचार मनमा बाेकेर ऐले पनि
अर्पन्छैा फुलकाे थुंगा मनलि श्रधाकाे प्रतिज्ञा सित
हासेथ्याै खुसिले दिएर बलिदान चम्केर आकाशै बिच