पाणिनी गाउँपालिका- ४ पटौटीबाट एमालेका हरि प्रसाद घिमिरेको प्यानल विजयी

पाणिनी गाउँपालिका- ४ पटौटीबाट एमालेका हरि प्रसाद  घिमिरेको प्यानल विजयी

 अर्घाखाँचीडट्कम संवाददाता 

पटौटी अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका- ४ पटौटीबाट वडाअध्यमा नेकपा एमालेका हरि प्रसाद  घिमिरेको प्यानल विजयी भएको छ । 

 हरि प्रसाद  घिमिरेको ८९६ मत आएको छ । भने कांग्रेसको ८७८ मत आएको छ । 
पाणिनी गाउँपालिका- ४ पटौटीबाट एमालेका हरि प्रसाद  घिमिरेको प्यानल विजयी

अन्य समाचारहरु