काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनधिकृत नम्बरबाट व्यक्तिगत मोबाइलमा आउने शंकास्पद सन्देश तथा लिंकप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ । प्राधिकरणका अनुसार पछिल्ला दिनहरूमा मोबाइल...
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका–३ हंसपुरस्थित खड्क सामुदायिक वनबाट बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला परेको छ। प्रहरीका अनुसार फोर्साको रुखमुनि बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक तीन थान बेसाबुत र १० थान साबुत अवस्थामा फेला परेको हो। ...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ । सोमबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले ४० अर्ब ४४ करोडको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री लिङ्थेपले चालुतर्फ...
सञ्जय मिश्रा / रौतहट, १ असार । रौतहटको बौधीमाई नगरपालिका–६ मा रहेको बलवान इँटा उद्योग नजिकको पानी भरिएको खाडलमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार सोमबार दिउँसो करिब १२ः...
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ दासढुङ्गास्थित मुग्लिङ–नारायणगढ सडकखण्डमा म्याजिक र स्कार्पियो एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्। मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३–०१–०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा...
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट ल्याएको छ । सोमबार प्रदेशसभामा गण्डकीका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले चालु आर्थिक वर्षको भन्दा १ अर्ब २ करोड बढी २ अर्ब ९९...
धर्मेन्द्र कुमार कुर्मी कृष्णानगर अषाढ १ - कपिलवस्तु जिल्लाको कृष्णानगर बजार संग सटेको भारतीय बजारमा भिडभाड प्राय बढी नै रहेको हुन्छ तर गर्मी मौसममा बजार गर्न आउने व्यक्ति हरूलाई तिर्खा मेटाउन महगो मूल्यमा पानी किनेर खानु पर्ने बाध्यता हुने गर्दछ।...
कर्णाली प्रदेशको कालीकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ । भारत सरकारको करिव ९ करोड ३० रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालीकोट जिल्लाकै पहिलो ‘उच्च प्रभाव सामुदायिक विकास...
काठमाडौँ । डोटीको बडीकेदार गाउँपालिकामा नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी राजस्व हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दसहितका प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । प्राप्त उजुरीमाथि अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/७८ मा ठेक्का नम्बर...
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लेबनानको विषयमा थप जिम्मेवार बन्न सुझाव दिएका छन् । जी ७ को सम्मेलनमा भाग लिन हाल फ्रान्समा रहेका ट्रम्पले नेतन्याहूलाई लेबनानको विषयमा थप जिम्मेवार बन्न सुझाव दिदै आफुले इजरायलका लागि धेरै काम गरेको दाबि गरेका छन् । ट्रम्पले भनेका छन्- 'म नभएको भए इजरायल आजको अवस्थामा हुने थिएन, किनभने मैले...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम विराटनगर किंग्सले आगामी सिजनका लागि ६ खेलाडी रिटेन गरेको छ । विराटनगरले आगामी सिजनका लागि मार्की खेलाडी सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुबास भण्डारीलाई रिटेन गरेको हो । विराटनगरले नरेन भट्ट, श्रवन किस्कु, आयुष न्यौपाने, शंकर राना, सुर्य तामाङलाई रिलिज गरेको छ ।