गुल्मीको रुरु क्षेत्र गाँउपालिका- ५ बम्घाको अध्यक्षमा एमालेबाट पदमलाल श्रेष्ठको उमेद्धार

 गुल्मीको  रुरु क्षेत्र गाँउपालिका- ५ बम्घाको  अध्यक्षमा एमालेबाट  पदमलाल श्रेष्ठको उमेद्धार

दिपक भुसाल  

 अर्घाखाँची । नेकपा एमालेले रुरु क्षेत्र गाँउपालिका वडा न. ५ बम्घा गुल्मीमा  पदमलाल श्रेष्ठ लाई अध्यक्षको उमेद्धार सर्वसम्मत चयन गरेको छ । श्रेष्ठकाे  उमेद्धारीले बम्घा   तरगिंत बनेको छ । 

श्रेष्ठ  स्थानिय जनप्रिय युवा नेता मध्ये गनिएका नेता हुन् ।  राजनितिमा परिवर्तन र बम्घा संस्थागत सुधारमा आफ्नो पहिलो प्रथमिकता हुने बताउनु भएको छ । स्थानिय निकायले दिने सेवा प्रवाह कस्तो हुन्छ भन्ने कुराको वास्तविकता जनतालाई अनुभुत गराउन एमालेको जित अनिवार्य ठानेका श्रेष्ठ  धेरैको मन जितेर वडा कार्यालयको नेतृत्वमा पुग्ने अनुमान धेरैले गरेका छन् ।

 उहाँको उमेद्धवारिले स्थानियहरुले अब गाँउको विकास सन्तुलित हुनेमा आशा पलाएको बताएका छन् ।

अन्य समाचारहरु