अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा रहेको मुक्ति आधारभूत विद्यालय क्वारेन्टाइनमा रहेका १२ जनामा र्यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण पोजेटिभ आएको छ ।
यहाँ शनिबार ३९ जनाको आरडीटी परिक्षण गरिएको थियो ।
सबै १२ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ ।