मालारानीको खन क्वारेन्टाइनमा रहेका १२ जनामा आरडिटी परिक्षण पोजेटिभ आयो

मालारानीको खन क्वारेन्टाइनमा रहेका १२ जनामा आरडिटी परिक्षण पोजेटिभ आयो

अर्घाखाँचीडट्कम संवाददाता 

खन, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा रहेको मुक्ति आधारभूत विद्यालय क्वारेन्टाइनमा रहेका १२ जनामा र्‍यापिड डाईअग्नस्टिक टेस्ट (आरडीटी) परिक्षण   पोजेटिभ आएको छ । 

यहाँ शनिबार ३९ जनाको आरडीटी परिक्षण गरिएको थियो ।  

सबै १२ जनाको पीसीआर परिक्षणका लागि स्वाब संकलन गरेर प्रादेशिक कोरोना प्रयोगशाला भैरहवामा पठाईएको छ । 

अन्य समाचारहरु