मानिस हराएको सुचना ।।।

मानिस हराएको  सुचना ।।।




मानिस हराएको  सुचना ।।।  

  बुटवल रुपन्देही जिल्ला बस्ने कृष्ण प्यासी नाम गरेका लामो समय सम्म अर्घाखाँचीको सुर्यथुम बिद्यालय  शिक्षकको रुपमा अध्यापन पेशामा सगलन्न । 

 यहि मिति २०७९/ ४/ १४  गते शनिबार देखि बुटवलबाट बिहान करिब  बजे देखि सम्पर्क बिहिन भइ हराउनु भएको ,हालसम्म विभिन्न ठाँउमा खोज्दा पनि सम्पर्कमा नआएकोले, यदी कही कतै देख्नु हुने महानुभाव तथा निजका छिमेकी  आफन्त  नातागोताले उहाको बारेमा केही जानकारी भएमा वा देखेमा , निज फोटोमा देख्नु हुने ब्यक्तीलाइ कृपया सकुशल राखी ,घर  परिवारका सदस्यलाई सम्पर्क गराइ दिनु हुन वा नजिकको प्रहरी कार्यलयमा बुझाइ वा सम्पर्क गराइ सहयोग गरि दिनु हुन विनम्र अनुरोध गर्दछौ। 

यदि कहि कतै देख्नु ,भेट्नु भएमा तल उल्लेखित  नम्बरमा सम्पर्क वा  जानकारी गराइ दिनु हुन अनुरोध गर्दछौ।  


सम्पर्क न:  ९८४७१२०२७० , ९८४७१९४२८६
 ध्रुब ताम्राकार

अन्य समाचारहरु