ढिकुराको श्री शारदा माविमा एमाले निकट अनेरास्वबियुको कमिटी निर्माण सम्पन्न

ढिकुराको श्री शारदा माविमा एमाले निकट अनेरास्वबियुको कमिटी निर्माण सम्पन्न


 अर्घाखाँचीडट्कम संवाददाता

ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको  भुमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुराको श्री शारदा माविमा नेकपा (एमाले) निकट अनेरास्वबियुको कमिटी निर्माण सम्पन्न भएको  छ ।   


अनेरास्वबियुको सगठन निर्माण तथा सदस्यता बितरण अभियान अन्तर्गत ढिकुराको श्री शारदा माविमा ३५ सदस्यीय  अनेरास्वबीयुको कमिटी निर्माण सम्पन्न भएको  हो । 

कमिटीको अध्यक्षमा बिदुर भटराई उपाध्यक्ष बिना भुसाल सचिब मिलन घिमिरे  सहसचिब करण  बिक सुनिता पोख्रेल सन्ध्या घिमिरे र कोषाध्यक्ष सुमन पोख्रेल रहनुभएको छ । 

अन्य समाचारहरु