सन्धिखर्कमा पारस्परिक जवाफदेहिता परियोजना सँगको सहकार्यमा संचालित

सन्धिखर्कमा पारस्परिक जवाफदेहिता परियोजना सँगको सहकार्यमा संचालित

अनिल नेपाली 

सन्धिखर्क । दायित्व नेपाल जनप्रशासन फेलोशिप २०२२ स्थानीय युवा र सन्धिखर्क नगरपालिका बिचको सहकार्य कार्यक्रम सम्पन्न भएको छ 

कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ,काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे कायंत्रममा मन्तब्य राख्दै नगर प्रमुख श्रेष्ठले कृषि पेशालाई दिगो व्यबसायिक बनाउनका लागि नगरपालिकाबाट आफुले उचित बजेट विनियोजन गनें बताउदै अब झाेलामा कागज पत्र राखेर अनुदान खानेलाई जुनसुकै हालमा कायंबाही गरिने बताए  कायंत्रममा कृषि शाखा प्रमुख राजेन्द्र भट्टराई, पशु शाखा प्रमुख नारायण खनाल, सन्धिखर्क नगरपालिकामा कृषि व्यवसाय गर्दै आउनुभएका विभिन्न कृषि फर्महरुका संचालक लगायतको उपस्थिति रहेको थियो  । 

कार्यक्रममा कृषकहरूले आफ्ना गुनासा तथा सुझाव राखेका थिए । कार्यक्रम बसन्त श्रेष्ठको अध्यक्षता, अनिल नेपालीको स्वागत मन्तव्य र  सागर परियारको सहजीकरणमा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु