अर्घाखाँची अस्पतालमा पुन सुपरिटेन्डेन्ट डा: जगन्नाथ तिवारीले अस्पताल प्रमुखको रुपमा पदभार ग्रहण गरे ।

अर्घाखाची डट्कम /अर्घाखाँची-  
अर्घाखाँची अस्पतालमा नयाँ सुपरिटेन्डेन्ट डा: जगन्नाथ तिवारीले आज अस्पताल प्रमुखको रुपमा पुन फेरी एकपटक आफ्नो  पदभार ग्रहण गरेका छन । 
 अर्घाखाँची अस्पतालमा पुन  सुपरिटेन्डेन्ट डा: जगन्नाथ तिवारीले  अस्पताल प्रमुखको रुपमा पदभार ग्रहण गरे ।

अर्घाखाची अस्पतालमा बिचको यो अबधीमा बिरामीका सेवा प्रती केही  गुनासाहरु रहे पनि अस्पतालले उल्लेख्य रुपमा सेवा दिन नसक्दा सामान्य उपचारको लागी बुटवल जानु पर्ने अबस्थामा परिवर्तन हुन सकेको छैन ।
 अर्घाखाँची अस्पतालमा पुन  सुपरिटेन्डेन्ट डा: जगन्नाथ तिवारीले  अस्पताल प्रमुखको रुपमा पदभार ग्रहण गरे ।

 डाक्टर तिवारीको आगमन सगै अब अस्पतालले नयाँ उचाइ पाउने छ भन्नेमा धेरै आशाबादी रहेका छन। अस्पतालमा आबस्यक पर्ने स्रोत साधन र उपकरण र  दक्ष चिकित्सक र आब्सयक दरबन्दीको मिलान हुन सके जिल्ला अस्पातलबाट सामान्य रोग उपचार गर्न बाहिर जानु पर्ने बाध्यता हट्ने छ। 
 अर्घाखाँची अस्पतालमा पुन  सुपरिटेन्डेन्ट डा: जगन्नाथ तिवारीले  अस्पताल प्रमुखको रुपमा पदभार ग्रहण गरे ।

फोटो तस्बिर - कृष्ण खनाल 

अन्य समाचारहरु