भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाले धमाधम उम्मेदवार उठाउदै, १ देखि ५ वार्डसम्म उम्मेदवारहरु चयन (सम्पूर्ण विवरण सहित)

भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाले धमाधम उम्मेदवार उठाउदै, १ देखि ५ वार्डसम्म उम्मेदवारहरु चयन (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको छ । 

आगामी बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनका लागि भूमिकास्थान नगरपालिकामा राष्ट्रिय जनमोर्चाले आफ्ना उम्मेदवारहरु धमाधम चयन गरेको हो ।

यस्तै राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीले भूमिकास्थान नगरपालिका वडा नं. १ देखि ५ सम्म आफ्ना उम्मेदवारहरु चयन गरेको छ ।

उम्मेदवारहरुको विवरण यस्तो छ:-  

भूमिकास्थानमा राष्ट्रिय जनमोर्चाले धमाधम उम्मेदवार उठाउदै, १ देखि ५ वार्डसम्म उम्मेदवारहरु चयन (सम्पूर्ण विवरण सहित)

अन्य समाचारहरु