राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिमा हस्ताक्षर गरेको भोलिपल्ट एमालेमा भने सरकारमा नजानेको बहुमत

- भद्र शर्मा / शेखर अधिकारी
 
काठमाडौं  - राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिमा हस्ताक्षर गरेको भोलिपल्ट एमालेमा भने सरकारमा नजानेको बहुमत देखिएको छ ।

पार्टी मुख्यालय बल्खुमा जारी केन्द्रीय समिति बैठकमा सरकारमा नजाने पक्षमा बहुमत देखिएको एक केन्द्रीय सदस्यले बताए ।

अन्य समाचारहरु