जातीय राज्य विरुद्ध ब्राम्हण, क्षेत्री, दशनामी, दलित र पिछडा बर्ग, ठकुरीलगायतका समुदायले काठमाडौमा प्रदर्शन

जातीय राज्य विरुद्ध ब्राम्हण, क्षेत्री, दशनामी, दलित र पिछडा बर्ग, ठकुरीलगायतका समुदायले आज काठमाडौमा प्रदर्शन गरे ।
 
राष्ट्रिय अखण्डता र जातीय सद्भावको माग गर्दै राजधानीमा वृहत मोटरसाइकहल -यालीसहित प्रदर्शन गरिएको हो । नयाँ वन्ने संविधानमा जातीय संघियताको ब्यवस्था हुनु नहुने माग ९यालीका सहभागी सहभागीहरुको छ ।
 
ब्राम्हण, क्षेत्री, ठकुरी, दशनामी, दलित र पिछडाबर्गलाई आदिवासीमा समेट्नुपर्ने उनीहरुको माग छ । -यालीमा सहभागी हुन काभे्र, नुवाकोटलगायतका जिल्लाबाट सहभागी काठमाडौ आएका थिए ।

अन्य समाचारहरु