पाणिनी गाउँपालिकामा अहिलेसम्म एमालेका टेक राज न्यौपाने अगाडि

पाणिनी गाउँपालिकामा अहिलेसम्म एमालेका टेक राज न्यौपाने अगाडि

अर्घाखाँचीडट्कम संवाददाता 

पाणिनी । पाणिनी गाउँपालिकामा ०४:५३सम्मको २०० मत गणनामा गर्दा प्रमुख पदमा नेकपा एमाले टेक राज न्यौपाने अगाडि छन् । 
यस्तो छ  परिणाम: अहिले वार्ड नम्बर १ पणेनाको गणना हुँदै)  

२०० मत गन्दा

प्रमुख:
एमाले  ९६ 
कांग्रेस ९२ 

उपप्रमुख
एमाले  ९५  
कांग्रेस ९६ 

वार्ड १ पणेना 
वार्ड अध्यक्ष
एमाले  ८२   
कांग्रेस १०८ 
राष्ट्रिय जनमोर्चा २  

अन्य समाचारहरु