मालारानीमा शोभाखर खनाल सर्वसम्वत कांग्रेस सभापतिमा चयन

मालारानीमा शोभाखर खनाल  सर्वसम्वत कांग्रेस सभापतिमा चयन


अर्घाखाँचीडट्कम संवाददाता 

खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मालारानी गाउँपालिकाको कांग्रेस सभापतिमा शोभाखर खनाल निर्विरोध चयन हुनुभएको छ ।


सभापति खनालको नाममा सहमति भएपनि अन्य पदमा भोली सहमति गरिने जनाईएको छ ।

अन्य समाचारहरु