जलुके र सिद्धारामा पछिल्लो समय चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्दै (फोटो फिचर)

जलुके र सिद्धारामा पछिल्लो समय चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्दै (फोटो फिचर)

सुर्य भुसाल 

जलुके, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर  ८ जलुके र १० सिद्धारामा राष्टपति चुरे संरक्षण कार्यक्रम अन्तरगत  चुरे संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । 


पछिल्लो समय जलुके र सिद्धारामा राष्टपति चुरे संरक्षण कार्यक्रम अन्तरगत  चुरे सरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको हो । 


शितगंगा नगरपालिकाका विभिन्न ठाउँहरुमा चुरे सरक्षण कार्यक्रमहरु धमाधम अगाडि बढेको राष्टपति चुरे संरक्षण ईकाई कार्यालय रुपन्देहीका प्रमुख राजन रेग्मीले जानकारी दिनुभयो । 


चुरे संरक्षण कार्यक्रमको नियमित अनुगमन गरि काम प्रभाबकारी गुणस्तरीय होस भन्ने हेतुले प्राबिधिकहरुले नियमित अनुगमन गरेको साईट ईन्चार्ज प्रकाश बस्नेतले  बताउनु भयो ।

अन्य समाचारहरु