नेकपा अर्घाखाँची २ नम्बर इन्चार्ज श्री तोज बहादुर रायमाझीद्वारा दशैं,तिहार- छठको शुभकामना

नेकपा अर्घाखाँची २ नम्बर इन्चार्ज श्री तोज बहादुर रायमाझीद्वारा दशैं,तिहार- छठको शुभकामना

नेकपा) अर्घाखाँची जिल्ला २ नम्बर इन्चार्ज तथा गुठी संस्थान केन्द्रिय संचालक समिती सदस्य श्री तोज बहादुर रायमाझी ज्युद्वारा
विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला २ नम्बर इन्चार्ज तथा गुठी संस्थान केन्द्रिय संचालक समिती सदस्य श्री तोज बहादुर रायमाझी ज्युले महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण राजनीतिक कर्मी, जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  अर्घाखाँचीडट्कम  

अन्य समाचारहरु