सन्धिखर्क नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९ पुरा मत परिणाम |LIVE|

सन्धिखर्क नगरपालिकाको स्थानीय तह निर्वाचन- २०७९  पुरा मत परिणाम |LIVE|

अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन- २०७९ सम्पन्न भएको छ । २०७९ वैशाख ३० गते शुक्रवार सम्पन्न सन्धिखर्क नगरपालिकाको पुरा मत परिणाम यस्तो छ:- 

                                                                                                    
सन्धिखर्क नगरपालिका
कुल मतदाता संख्या:  
खसेको मत संख्या:    २१,५८५
मतदान केन्द्र संख्या:-  
नगरपालिका: सन्धिखर्क
मेयर
 दल  प्राप्त मत हार /जित
संयुक्त गठबन्धन (शान्ता भण्डारी) ९३३४ 
नेकपा एमाले (कृष्णप्रसाद श्रेष्ठ) १११३५ विजयी

उपमेयर
  दल प्राप्त मत हार /जित
 संयुक्त गठबन्धन (राजेन्द्र भुसाल) ९१६८ 
 नेकपा एमाले  (मिश्रा आचार्य) ९६४६ विजयी

वार्ड
 दल प्राप्त मत हार /जित
१ वार्डबाट नेपाली कांग्रेसका माधव श्रेष्ठ
१ वार्डबाट नेकपा एमाले युवराज बञ्जाडे
  विजयी
२ वार्डबाट एमाले माेतीजंग रायमाझी 
२ वार्डबाट नेकपा समाजवादी   याेगेन्द्र खड्का
 ९१४
८५०
  विजयी
३ वार्डबाट काँग्रेसका जम्सेर मिया 
३ वार्डबाट एमालेका लक्ष्मण खड्का
 ५११
४५०
 विजयी
४ वार्डबाट कांग्रेसका कृष्ण प्रसाद श्रेष्ठ ठाकुर
४ वार्डबाट सुर्य
 ८१० 
३३१
 विजयी
५ वार्डबाट कांग्रेसका ऋषव अधिकारी
५ वार्डबाट 
  विजयी
६ वार्डबाट एमालेका श्रीधर महत्रा
६ वार्डबाट कांग्रेस कृष्णप्रसाद आचार्य
 ११५६
९२९
  विजयी
७ वार्डबाट एमालेका चुरा के.सी
७ वार्डबा ट कांग्रेसगणेश थापा
 १०२९ विजयी
८ वार्डबाट कांग्रेसका हुम प्रसाद बन्जाडे
८ वार्डबाट
  विजयी
९ वार्डबाट एमालेका पदम भुसाल
९ वार्डबाट
  विजयी
१० वार्डबाट नेकपा माओवादी केन्द्रका माेहनसिंह ठकुरी
१० वार्डबाट एमालेका  लक्ष्मी नारायाण चुँदाली
 ८४९
७१२
 विजयी
११ वार्डबाट काँग्रेस चेतनारायण आचार्य
११ वार्डबाट एमाले शिव शाह
  विजयी
१२ वार्डबाट नेपाली कांग्रेस नारायण खड्का
१२ वार्डबाट नेकपा एमाले बसन्त श्रेष्ठ 
 १०३६
९५६
 विजयी
खसेको मत 

सन्धिखर्क नगरपालिका वडा नम्बर १ मा २४०८ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर - मा १८२६ 
सन्धिखर्क नगरपालिका वडा नम्बर - ३ मा ९९५ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर ४ मा १४८१ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर - ५ मा १५९५ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर - ६ मा २१२५ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर-  ७ मा २००७ 
सन्धिखर्क नगरपालिका वडा नम्बर- ८ मा २१०१ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर - ९ मा १४१२ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर - १० मा १६१३ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर - ११ मा १९७३ मत 
सन्धिखर्क नगरपालिका वडा नम्बर १२ मा २०३९ मत गरि कुल  २१,५८५ मत खसेको छ।  

अन्य समाचारहरु