एमालेले शितगंगा नगरपालिकाको मेयरमा बसन्त कुमार श्रेष्ठ र उपमेयरमा गिता भाटलाई उठाउने

एमालेले शितगंगा नगरपालिकाको मेयरमा बसन्त कुमार श्रेष्ठ र उपमेयरमा गिता भाटलाई उठाउने

अर्घाखाँचीडट्कम संवाददाता 

ठाडा,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीले जिल्लाको शितगंगा नगरपालिकामा नेकपा एमालेले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाटलाई उम्मेदवार बनाउने भएको छ । 

बसन्त कुमार श्रेष्ठ र गिता भाट

नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि शितगंगा नगरपालिका नगर कमिटी बैठकले प्रमुखमा बसन्त कुमार श्रेष्ठ र उपप्रमुखमा गिता भाटलाई सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको हो ।  
एमालेले शितगंगा नगरपालिकाको मेयरमा बसन्त कुमार श्रेष्ठ र उपमेयरमा गिता भाटलाई उठाउने

अन्य समाचारहरु