कलाकार यमन खनाल र आशा बि.सीको स्वरमा रहेको बुट्टेचोली गीत सार्बजनिक (भिडियो सहित)

कलाकार  यमन खनाल र आशा बि.सीको स्वरमा रहेको बुट्टेचोली गीत सार्बजनिक (भिडियो सहित)


केशव पन्थी

काठमाडौं (अर्घाखाँचीडट्कम) । यमन खनाल र आशा बि.सी को स्वरमा रहेको बुट्टेचोली गित सार्बजनिक भएको छ ।


सुपा देउराली म्युजिक प्रा.ली ले नयाँ गित बुट्टे चोली सार्वजनिक भएको हो । ’उक्त गितमा टिक टक भाईरल बिना बिश्वकर्मा यमन खनाल  दिल कुमार बि.क लगाएत अन्य कलाकारले अभिनय गर्नु भएको छ ।

साथै सो गितमा लाईभ दोहोरी मा चर्चा बटुल्न सफल गायिका आशा बि.सी र यमन खनालको आवाज सुन्न सकिन्छ । उक्त गितमा यमन खनाल र कुलराज राईको निर्देशक रहेको छ ।

यमलाल आचार्यको शब्द रहेको उक्त गित मा यमन खनाल को लय एरेन्ज रहेको छ। मदन राईको छायांकन/सम्पादनमा रहेको गित यमन खनाल युटुब च्यानल बाट म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

अन्य समाचारहरु