नेपाल स्वयंसेवक संघका केन्द्रिय सह सचिव पौडेलद्धारा राजिनाको माग

नेपाल स्वयंसेवक संघका  केन्द्रिय सह सचिव पौडेलद्धारा राजिनाको माग

युबराज पौडेल 

अर्घाखाँची - नेपाल स्वयंसेवक संघ  अर्घाखाँचीबाट केन्द्रिय सह सचिव पदमा ओमप्रकाश पौडेल  आठ महिना पहिले नियुक्ति हुनुभएको थियो ।  

संघमा बसेर आफुलाइ काम गर्न असहज परिस्थिति  भएकाले राजिनामा माग गरेको जानकारी गराउनु भएको छ ।

 पौडेलले आफ्नो फेसबुक मार्फत  राजिनामा पत्रमा सघको साधारण सदस्य समेत न रहने गरि राजीनामाको माग गर्नु भएको छ। उल्लेख गरिएको छ । 

पौडेले संस्थाको साधारण सदस्य समेत नरहने गरी आफुले राजिनामा दिएको उल्लेख गर्नुभएको छ ।  

अन्य समाचारहरु