शितगंगा नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा झबिन्द्र खनाल आए

शितगंगा नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा झबिन्द्र खनाल आए


अर्घाखाँचीडट्कम संवाददाता

ठाडा,अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा झबिन्द्र खनाल आएका छन् । 


शितगंगा नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा झबिन्द्र खनाल आएका हुन् । यसअघि यहाँको प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर के.सी थिए । 

खनाललाई एक कार्यक्रम बीच आज शितगंगा नगरपालिका कार्यालयमा स्वागत गरिएको थियो । झबिन्द्र खनाल यसअघि सालझन्डी ढोरपाटन सडकमा लेखाअधिकृत थिए । 

अन्य समाचारहरु