दु:ख पिड़ा सबै बिर्से, तिमी आए पछी...!!
मूटु भित्र धड़्कंन वनी, दीलमा छाए पछी...!!
स्वार्थ पुरा गर्ने मात्रै, भेटे जिन्दगीमा...!
माया के हो आभाष भयो,तिम्लाई पाए पछी...!!
मनका कुरा खुली गर्ने, तिमी नै छ्यौ एउटा...!
सबै बाट् चोट र पिड़ा.., धोका खाए पछी...!!
भाग्य रेखा, तक्दीरको, हराएको चिनो...!
त्यही मूटुमा भेटे आज.., संसार धाए पछी..!!
[[2"दु:ख पिड़ा सबै बिर्से, तिमी आए पछी...!!
मूटु भित्र धड़्कंन वनी, दीलमा छाए पछी...2"]]
सर्जक- एच.एल. गौतम
(अर्घाखाँची) मा.गा. ३"
खनदह, हाल- भारत।।