नेताहरुले बुझ्नुपर्ने कुरा

नवीन जोशी
नेपाली देश भक्त आवाज 

प्रचंड ले र बिप्लब् ले जान्नु पर्ने र सिख्नु पर्ने कुरा साथै संपूर्णा राजनीति दल हरु ले पनि  नेपाल लाई बन्द गरेर आफ्नो तागत न देखाउ अब बन्द ले गर्दा सबै जनता लाई दुःख मात्र हुन्छ अगर आफ्नो दल को बल देखाउने भए पहाड़ी बाटो खन 1000 कार्यक्ता ले एक दिन को लागी बिकाश को काम गर्नु तब देखिन्छ तर आगजनि गर्नु स्कूल बंद गर्नु बाटा घाटा बन्द गर्नु मूर्खता मात्र हो |

अरु लाई डराउने होइन दिलमा ठाँउ बनाउनु सिख्नु होस सरकारी बैक लूटने जनता लाई लूटने त्यों राजनीती होइन नेपाल लाई बनाउने हो भने एक सिर्फ 7 दिन हर पार्टी को प्रतिनिधि ले कोदालो छोपेर हेर कति बिकाश हुन्छ अरु लाई आरोप नलगाउ सिर्फ काम गरेर हेर राजनीती गर्न र बोल्न सजिलो छ तर सिर्फ एक दिन पनी हामी काम गर्न मुश्किल हुन्छ किन राजनीती भनेको जनता सेवा होइन र ? दुःख दिन र नेपाल बन्द गरेर बिकाश गर्छु भन्ने ? साना स्कूल जाने कॉलेज जाने आफ्नो काम गरि खाने ब्यापारी को के गल्ति भन्नु होस् त यो मेरो बिचार हो हजुर हरु को के बिचार होला बताउनु हुन् अनुरोध गर्दछु |

अन्य समाचारहरु