भूमिकास्थान नगरपालिकामा मतदाता नामावली संकलन अभियान मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म चल्ने

भूमिकास्थान नगरपालिकामा मतदाता नामावली संकलन अभियान मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म चल्ने


अर्घाखाँचीडट्कम संवाददाता

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा मतदाता नामावली संकलन अभियान आगामी मंसिर २८ गतेदेखि शुरु हुने भएको छ ।


जिल्ला निर्वाचन कार्यालयको आयोजनामा भूमिकास्थान नगरपालिकामा मतदाता नामावली संकलन अभियान आगामी मंसिर २८ गतेदेखि पुष ८ गतेसम्म चल्ने भएको हो ।

सबै वार्डका मतदाता नामावलीमा नाम छुटेकाले तल उल्लेख गरे बमोजिम नुवाकोटमा रहेको भूमिकास्थान नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा आएर आफ्नो नाम दर्ता गर्नसक्ने छन् । 


अन्य समाचारहरु