अर्घामा टोपबहादुर रायमाझीका भाईले स्वतन्त्र उमेदवार थापालाई हातपात गरे, बुटवल रिफर

अर्घामा टोपबहादुर रायमाझीका भाईले  स्वतन्त्र उमेदवार थापालाई हातपात गरे, बुटवल रिफर

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची ।   सन्धिखर्क ९ को अर्घामा स्वतन्त्र उमेदवार हरि थापा माथी हातपात भएको छ । आचारसंहिता सम्बन्धी कुरामा बिवाद उत्पन्न भएपछी टोपबहादुर रायमाझीका भाई रामबहादुर रायमाझीले उम्मेद्बार थापामाथी आक्रमण गरेको थापाले आरोप लगाएका छन ।

     घटना पछि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको लागि आएका थापा त्यहा उपचार हुन नसक्ने भए पछि बुटवलको लागि रिफर भएको अर्घाखाँची डटकम संग बताएका छन ।
 
       आफू माथी आक्रमण भैसकेपछी आचारसंहिता  बिपरित भएको उक्त निर्वाचनको नतिजा स्विकार्य नहुने पनि थापाले जनाएका छन ।

अन्य समाचारहरु