सागर मरासिनी
बुटवल (अर्घाखाँचीडट्कम) । रातभरी परेको अविरल वर्षा पश्चात् बुटवल चिसो बढेको छ ।
दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने हरुको जनजिवनमा प्रभाव परेको र बिहानी पख कलेज जाने बिद्यार्थीलाई समेत प्रभाव पारेको छ ।
जाडोयाम शुरु भए देखि पहिलो पटक पानी पर्दा दैनिक मजदुरी गरेर खाने मानिसहरुका लागि चिसोको कारण काममा निस्कन कठिनाई भएको छ ।
किसानका लागि उचित रहेको यो वर्षा , दैनिक ज्याला मजदुरी गर्नेका लागि भने दैनिकिमा नराम्रो प्रभाव परेको छ ।