बुटवलमा रातभरको बर्षाले बढ्यो चिसो, मजदुरको लागि कठिनाई

बुटवलमा रातभरको बर्षाले  बढ्यो चिसो, मजदुरको लागि कठिनाई


सागर मरासिनी 

 बुटवल (अर्घाखाँचीडट्कम) ।   रातभरी परेको अविरल वर्षा पश्चात् बुटवल चिसो बढेको छ । 


दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने हरुको जनजिवनमा प्रभाव परेको र बिहानी पख कलेज जाने बिद्यार्थीलाई समेत प्रभाव पारेको छ । 


जाडोयाम शुरु भए देखि पहिलो पटक पानी पर्दा  दैनिक मजदुरी गरेर खाने मानिसहरुका लागि चिसोको कारण काममा निस्कन कठिनाई भएको छ ।  


किसानका लागि  उचित रहेको यो वर्षा , दैनिक ज्याला मजदुरी गर्नेका लागि भने दैनिकिमा नराम्रो प्रभाव परेको छ ।

बुटवलमा रातभरको बर्षाले  बढ्यो चिसो, मजदुरको लागि कठिनाई

बुटवलमा रातभरको बर्षाले  बढ्यो चिसो, मजदुरको लागि कठिनाई

बुटवलमा रातभरको बर्षाले  बढ्यो चिसो, मजदुरको लागि कठिनाई

अन्य समाचारहरु