मालारानी गाउँपालिकाका ९ वटै वार्डहरुमा एमालेको अधिवेशन सम्पन्न (सबै निर्वाचित वार्ड कमिटीको विवरण सहित)

मालारानी गाउँपालिकाका ९ वटै वार्डहरुमा एमालेको अधिवेशन सम्पन्न (सबै निर्वाचित वार्ड कमिटीको विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

बामरुक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अन्तरगतका ९ वटै वार्डहरुमा नेकपा (एमाले) को प्रथम वार्ड अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ । 


मालारानी गाउँपालिकाका ९ वटा वार्ड कमिटीहरु सर्वसम्मतिले निर्वाचित भएका हुन् । नवनिर्वाचित कमिटीका पदाधिकारी विवरण अनुसार  


मालारानी गाउँपालिका अन्तरगतका  वडाहरुमा नेकपा (एमाले) को प्रथम वडा अधिवेशन निर्वाचित वडा कमिटी अध्यक्षहरु:
वडा नम्बर १- दधिराम आचार्य
वडा नम्बर २- टोमनारायण भुसाल
वडा नम्बर ३- डण्डपानी पोख्रेल
वडा नम्बर ४- बलाराम भुसाल
वडा नम्बर ५ - कर्ण बहादुर बस्नेत
वडा नम्बर ६ - हिम बहादुर राना 
वडा नम्बर ७ -खड्क प्रसाद भुसाल
वडा नम्बर ८ - खिमबहादुर घम
वडा नम्बर ९- गिरिराज पौडेल

अन्य समाचारहरु