कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि

कर्मचारीहरुको तलब  १५ प्रतिशतले वृद्धि

काठमाडौं : सरकारले राष्ट्र सेवक कर्मचारीहरुको तलब वृद्धि गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको जानकारी दिए। यो आगामी आर्थिक वर्ष साउनदेखि लागू हुनेछ।
 
उनले महँगी भत्तालाई समेत निरन्तरता दिएको जानकारी दिए।
 

अन्य समाचारहरु