थ्री नेसन्स कपको उपाधि नेपालले जितेको छ।
दशरथ रंगशालामा भएको बंगलादेशलाई पराजित गर्दै नेपाल २-१ ले उक्त उपाधि जितेको हो। नेपालका तर्फबाट सन्जोग राई र विशाल राईले गोल गरेका थिए। नेपालले १७ औं र ४१ औं मिनेटमा गोल गर्न सफल भएको हो।
खेलको ८२ औं मिनेटमा १ गोल फर्काउन सफल भएको थियो। सेतोपाटीमा समाचार छ ।