पाणिनी गाँउपालिकामा ७२ औ प्रजातन्त्र दिवसको अवसरमा कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न (भिडियो, तस्बिरहरु)

पाणिनी गाँउपालिकामा ७२ औ प्रजातन्त्र दिवसको अवसरमा कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न (भिडियो, तस्बिरहरु)


डिआरजी सुमन

दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकाद्धारा ७२ औ प्रजातन्त्र दिवसको अवसरमा कार्यालय परिसर सरसफाई कार्यक्रम सम्पन्न भएको छ  ।


पाणिनी गाँउपालिका  अध्यक्ष अच्युत गौतमले ७२ औ सुभ कामना व्यक्त गर्नु भएको छ ।


तीन दिन सम्म मनाउने प्रजातन्त्र दिवसको कार्यक्रम अन्तर्गत फागुन ६ गते पालिका गाँउ पालिकाको कार्यालय परिसर सरसफाई दोस्रो दिन खेलकूद लगायतका कार्यक्रम हुने पाणिनी गाँउ पालिका इन्जीनियर मोहराज पौडेललें जानकारी गराउनु भएको छ । - तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु