भूमिकास्थान नगरपालिकाकाे चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन (फोटो फिचर)

भूमिकास्थान नगरपालिकाकाे चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता

नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको नुवाकोट स्थित  चिदिचौरमा  भुमिकास्थान नगरपालिकाको चौथो नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन भएको छ । 


नुवाकोटको चिदिचौरमा आज शनिवार  भुमिकास्थान नगरपालिकाको चौथो नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन भएको हो । 


नगर स्तरिय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता समापन कार्यक्रममा नगरप्रमुख रेशम थापा, उपप्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकिय अधिकृत लिलबहादुर राउत क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।  

अन्य समाचारहरु