अड्गुरीको श्री शिवमदन मावि सतिनेटामा प्रहरीको साईवर अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न (तस्बिरहरु)

अड्गुरीको  श्री शिवमदन मावि सतिनेटामा प्रहरीको साईवर अपराध सम्बन्धी प्रशिक्षण सम्पन्न (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

अड्गुरी, अर्घाखाँची २३ फागुन । पाणिनी गाउँपालिका वडा नं. ७ अड्गुरीको  सतिनेटा स्थित श्री शिवमदन माध्यामिक विद्यालयमा प्रहरीको साईवर अपराध सम्बन्धी कानूनी लगाएत समसामयिक बिषयमा  प्रशिक्षण सम्पन्न भएको छ ।


सतिनेटा स्थित श्री शिवमदन माध्यामिक विद्यालयमा आज सोमवार प्रहरीको साईवर अपराध सम्बन्धी कानूनी लगाएत समसामयिक बिषयमा  प्रशिक्षण सम्पन्न भएको हो ।  


जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा "समुदाय-प्रहरी साझेदारी कार्यक्रम" अन्तर्गत सतिनेटा स्थित श्री शिवमदन माध्यामिक विद्यालयको सभाहलमा ११ र १२ कक्षामा अध्ययनरत १२५ जना  विध्यार्थीरुलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक गणेश खनालले साईवर अपराध सम्बन्धी कानूनी लगाएत समसामयिक बिषयमा  प्रशिक्षण दिनु भएको थियो । 

अन्य समाचारहरु