खाँचीकोटको आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना

खाँचीकोटको आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना

अर्घाखाँचीडट्कम संवाददाता 

खाँचीकोट, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना गरिएको छ।

सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको आदर्श माबिमा २७ सैयाकाे क्वारेन्टाइन स्थापना गरिएको हो । 

यहाँ भारतबाट आउने स्थानियबासीको संख्या बढेको छ । 

अन्य समाचारहरु